एनएसडब्ल्यू बहुसांस्कृतिक एचआईभी र हेपाटाइटिस सेवा

मलाई एचआईभी छ कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ?

हाम्रा नि:शुल्क बहुभाषी स्रोतहरू अर्डर गर्नुहोस्

सिंहावलोकन

एनएसडब्ल्यू बहुसांस्कृतिक एचआईभी र हेपाटाइटिस सेवा (एनएसडब्ल्यू एम एच ए एच एस) मा, हामीलाई थाहा छ कि सांस्कृतिक र भाषिक रूपमा विविध (काल्ड) पृष्ठभूमिका मानिसहरूको स्वास्थ्य सेवामा निष्पक्ष र समान पहुँचको लागि संस्कृति र समुदायको संलग्नता आवश्यक छ।

हामी सांस्कृतिक रूपमा अनुकूलित स्वास्थ्य प्रचार, शिक्षा कार्यक्रमहरू र संचारका अभियानहरू प्रदान गर्न स्वास्थ्य सेवाहरू र सामुदायिक संस्थाहरूसँग साझेदारी गर्छौं। हामी विभिन्न बहुभाषी स्रोतहरूको सह-योजना र विकास गर्छौं, साथै एचआईभी भएका मानिसहरूलाई व्यक्तिगत रूपमा सहयोग प्रदान गर्छौं।

एचआईभी क्लिनिकल कन्जिएर्ज कार्यक्रम

हामी एचआईभी भएका मानिसहरूलाई व्यक्तिगत रूपमा, उनीहरूको भाषामा सहयोग प्रदान गर्दछौं।

बहुभाषी स्रोतहरू

हामी एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र यौनजन्य संक्रमण (एस टी आई) बारे धेरै भाषाहरूमा तथ्यपत्रहरू, पुस्तिकाहरू, भिडियोहरू र थप कुराहरू उत्पादन गर्छौं।

संचार र समुदाय संलग्नता

हामी हाम्रा बहुभाषी संन्चार अभियानहरू मार्फत एचआईभी र भाइरल हेपाटाइटिसको बारेमा अद्यावधिक जानकारी प्रदान गर्दछौं। तपाईंले हामीलाई स्थानीय उत्सव र कार्यक्रमहरूमा पनि भेट्नुहुनेछ, जहाँ विभिन्न भाषामा सेवा पहुँच र जानकारी प्रदान गरिन्छ।

कार्यशक्ति विकास

हामी काल्ड समुदायहरूको लागि सेवा प्रवाह सुधार गर्न स्वास्थ्य सेवा पेशेवरहरूलाई सहयोग गर्छौं। हामी बहुसांस्कृतिक स्वास्थ्यकर्मीहरूको एचआईभी, हेपाटाइटिस, र यौनजन्य संक्रमणहरूको बुझाइ बारे सुधार गर्न उनीहरूको ज्ञान पनि बढाउँछौं।

एचआईभी क्लिनिकल कन्जिएर्ज कार्यक्रम
हामी एचआईभी भएका मानिसहरूलाई व्यक्तिगत रूपमा, उनीहरूको भाषामा सहयोग प्रदान गर्दछौं।
बहुभाषी स्रोतहरू
हामी एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र यौनजन्य संक्रमण (एस टी आई) बारे धेरै भाषाहरूमा तथ्यपत्रहरू, पुस्तिकाहरू, भिडियोहरू र थप कुराहरू उत्पादन गर्छौं।
संचार र समुदाय संलग्नता
हामी हाम्रा बहुभाषी संन्चार अभियानहरू मार्फत एचआईभी र भाइरल हेपाटाइटिसको बारेमा अद्यावधिक जानकारी प्रदान गर्दछौं। तपाईंले हामीलाई स्थानीय उत्सव र कार्यक्रमहरूमा पनि भेट्नुहुनेछ, जहाँ विभिन्न भाषामा पहुँच र जानकारी प्रदान गरिन्छ।
कार्यशक्ति विकास
हामी काल्ड समुदायहरूको लागि सेवा प्रवाह सुधार गर्न स्वास्थ्य सेवा पेशेवरहरूलाई सहयोग गर्छौं। हामी बहुसांस्कृतिक स्वास्थ्यकर्मीहरूको एचआईभी, हेपाटाइटिस, र यौनजन्य संक्रमणहरूको बुझाइ बारे सुधार गर्न उनीहरूको ज्ञान पनि बढाउँछौं।

स्वास्थ्य क्षेत्रका विभिन्न क्षेत्रहरूमा तपाईंको भाषामा उपयोगी स्वास्थ्य जानकारी खोज्नुहोस्।

एचआईभी

एचआईभी

उपचारको साथ, एचआईभी भएका व्यक्तिहरू लामो, खुशी र स्वस्थ जीवन बाँच्न सक्छन्। एचआईभी, यसको लक्षणहरू, यो कसरी फैलिन्छ, रोकथाम, परीक्षण विकल्पहरू, उपचार र थप कुराहरूको बारेमा जान्नुहोस्।
हेपाटाइटिस बी

हेपाटाइटिस बी

हेपाटाइटिस बी हाम्रो समुदायमा सामान्य छ। यसको लक्षणहरू, यो कसरी फैलिन्छ, रोकथाम, परीक्षण विकल्पहरू, उपचार र थप कुराहरू बारे जान्नुहोस्।
हेपाटाइटिस सी

हेपाटाइटिस सी

हेपाटाइटिस सी अब औषधिले निको पार्न सकिन्छ। यसको उपचार कसरी गर्ने भन्ने बारे थप जान्नुहोस्, साथै यसको लक्षणहरू, सर्ने तरिका, रोकथाम, परीक्षण र थप कुराहरू पनि जान्नुहोस्।
यौन स्वास्थ्य

यौन स्वास्थ्य

यौनजन्य संक्रमणहरू (एस टी आई) बाट आफूलाई कसरी जोगाउने, अनियोजित गर्भावस्था कसरी रोक्ने, सम्बन्धहरू र सहमति कसरी अगाडि बढाउने र थप कुराहरू सिक्नुहोस्।
अष्ट्रेलियाली स्वास्थ्य सेवा प्रणाली

अष्ट्रेलियाली स्वास्थ्य सेवा प्रणाली

अष्ट्रेलियाको स्वास्थ्य प्रणाली संसारकै उत्कृष्ट मध्ये एक हो, तर यसलाई बुझ्न र प्रयोग गर्न गाह्रो हुन सक्छ। उपलब्ध सेवाहरू, तिनीहरूले के प्रदान गर्छन्, र तिनीहरूलाई कसरी पहुँच गर्ने भन्ने बारे जान्नुहोस्।

हाम्रो स्रोत केन्द्र बारे जानकारी राख्नुहोस्

हाम्रो स्रोत केन्द्रमा एचआईभी, भाइरल हेपाटाइटिस, यौनजन्य संक्रमणहरू, कलेजो स्वास्थ्य, र अन्य बारे नवीनतम जानकारी सहित उपयोगी जानकारी खोज्नुहोस्। धेरै भाषाहरूमा उपलब्ध यो जानकारी, स्वास्थ्य सेवाकर्मीहरु र समुदायहरूलाई सहयोग गर्न यहाँ उपलब्ध छ।

समाचार र घटनाहरू

Migration Trends Webinar Recap — Insights & Resources

Migration Trends Webinar Recap — Insights & Resources

December 9, 2025
2 mins read
On 3 Dec 2025, 97 participants from the Ministry, Local Health Districts, community services, and multicultural organisations joined our webinar…
Rethink. Rebuild. Rise: World AIDS Day 2025 Campaign

Rethink. Rebuild. Rise: World AIDS Day 2025 Campaign

November 14, 2025
1 min read
From 14 November – 10 December 2025, we ran a multilingual campaign for World AIDS Day / NSW HIV Awareness…
World AIDS Day 2025: Rethink. Rebuild. Rise – Together for All Communities

World AIDS Day 2025: Rethink. Rebuild. Rise – Together for All Communities

November 14, 2025
2 mins read
This World AIDS Day, communities across NSW are invited to raise awareness and share the global message: Rethink. Rebuild. Rise,…
Healthy Ageing for People Living with HIV – Multicultural Health Week 2025

Healthy Ageing for People Living with HIV – Multicultural Health Week 2025

August 27, 2025
1 min read
Multicultural Health Week (1–7 September) celebrates the strength and contributions of older people in our diverse communities. In NSW, people…
Hepatitis Awareness Week 2025: Join the Call to Eliminate Hepatitis B and C by 2030

Hepatitis Awareness Week 2025: Join the Call to Eliminate Hepatitis B and C by 2030

July 15, 2025
2 mins read
Hepatitis Awareness Week (28 July to 3 August, 2025) and World Hepatitis Day (28 July) are fast approaching, shining a…
New Multilingual Factsheets and Resources to Raise Syphilis and STI Awareness

New Multilingual Factsheets and Resources to Raise Syphilis and STI Awareness

July 10, 2025
1 min read
Syphilis rates are on the rise across NSW, particularly among women of childbearing age and men who have sex with…
This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.